Posted by: smokieguy January 19, 2009
Nepal: Demand for Newa Sovereign State intensifies
Login in to Rate this Post:     0       ?        

खै के भन्नु म त यहाँ जे पनि हुँदो रहेछ बिना कारण कुनै एक्सिडेन्टमा परेर मरे पनि शहीद हुँदो रहेछ अब नेपालमा शहीद हरु पनि असन्ख्य हुनेभो । देश एक्दम धनी हुने भो । नहुनु पनि कसरी एक ब्यक्ती शहीद भएको एक करोड पाएपछी। अब त माओवादी लाई की मोज् जतिपनी
मरे राजाको शासनमा सबै शहीद अनी हरेक को नाम मा एक करोड झ्वाम्म । अब त नेपाल पनि युनाईटेड स्टटेस अफ नेपाल हुने भो। २२ से २४ से राज्ये हुने भो। के गर्ने हामी नेपाली हरु आर्का को मात्र कुरा गरेर आफ्नो देश बिगारयौ। कहिले काहि आत्मग्लानी। बेकारमा भोट् दियियो नेपाली कांग्रेस लाई अनी एमाले लाई। हे भगवान अब त सद्बुद्दी देओस यो कांग्रेस र एमाले लाई। खै निरस नै नीरस छ देश को हालत देखेर. --भन्न त सजिलो छ देश बाट लिने होइन देशलाई दिनु पर्छ भन्नु तर देश लाई दिएर देशले पाए पो मन पनि खुशी हुन्छ यहाँ त देश को सातो भरौते नेता हरुले खाएर पो बर्बाद भो देशको सम्पत्ति । बिनश काले बिपरीत बुद्धी स्वहाँआ

 

Last edited: 19-Jan-09 11:58 AM
Last edited: 19-Jan-09 11:58 AM
Read Full Discussion Thread for this article