Posted by: Rahuldai January 19, 2009
Nepal: Demand for Newa Sovereign State intensifies
Login in to Rate this Post:     0       ?        

म नेवार हुँ। अझ भनुं, नेवारी भाषा बोल्ने नेवार हुँ ( नेवारी न जान्ने नेवार, नेवारी संस्क्रिती नजान्ने, नमान्ने थर को मात्र नेवार पनि धेरै छन।) मलाई मात्र होइन हामी लाई नेपाल चाहिएको छ, नेवार प्रदेश -देश होइन।



संघियता, स्वायत्तता- प्रदेश आदी इत्यादी माओवादीले बितरण गरेको मन्द बिषयुक्त ललिपोपहरु हुन। ती मन्द बिषमा देश अशक्त, आक्रान्त भएको छ। बिबेक होइन, बिष ओकल्न थालएकाछन , देश  माओवादी बिषमा सुस्त सुस्त मर्दै छ र हामी किंकर्तब्यबिमूढ चुपचाप चुपचाप हेरी राखेका छौ।

Last edited: 19-Jan-09 09:58 AM
Read Full Discussion Thread for this article