Posted by: Nepal ko chora January 18, 2009
एक फरक कथा
Login in to Rate this Post:     0       ?        
दीप, प्रभो ले आधारातमा भए पनि पढेर केही शब्द लेखिदिनु भएकोमा औधी खुसी लाग्यो। "तर आँफैलाई बुझ्न नसक्नेले अनुज र श्रेयालाई बुझोस पनि कसरी र?"  कुरो त सोरै आना साचो हो।  सौरभ जस्ताको फेला मा त कोही पनि पर्न न परोस।

nails, thank you very much. I am glad that you liked the story. :)

somewhereondeath,कथा पढेर केही शब्द लेखिदिनु भएर हौसला बधाईदिनु भएकोमा मेरो पनि धन्यवाद छ। 

freak_alien, बन्धुलाई पनि कथा मन परेको सुनेर मलाई खुसी लाग्यो। हौसला बढाउने ति पन्क्तिका लागी मुरि-मुरी धन्यवाद छ। :)
Read Full Discussion Thread for this article