Posted by: Deep January 16, 2009
एक फरक कथा
Login in to Rate this Post:     0       ?        
आधा राताँ मैले नी पढें कथा। सौरभ सोमले त्यसरी खत्तमै गरेछ नी। तर आँफैलाई बुझ्न नसक्नेले अनुज र श्रेयालाई बुझोस पनि कसरी र?

प्रभोलाई चै सौरभ जस्ताको डर नहोस। शुभकामना छ मेरो।
Read Full Discussion Thread for this article