Posted by: fucheketo January 16, 2009
Login in to Rate this Post:
0
?
crazy कथा सिद्धियो ,हत्तेरि खोई कुरा बुझेको!!!
nmsake thanx !!!
सोम दाई आवश्यकता नै अविष्कार की जननी हुन अरे , बिरक्त लागेर लेखेको यस्तो भयो तँपाई सँग के झगडा जे भन्नु हुन्छ भाईले लक्ष्मण जस्तै मान्दिन्छ ।
बिष्टे धन्यवाद ,अनि त्यो एक झुक्किएर परेको त समाप्त पनि मोनालिसास्माईल भएछ !!
दिपिका धन्यवाद अरु त सबै ठिकै हो हामीले पनि केहि पढ्न पाउनु पर्यो नि!!!
झापालि ठिटो ,एउटा झापालिले अर्को झापालीको कथा नबुझेको??लौ अचम्मै भयो ।