Posted by: no_quiero January 16, 2009
HATE MAIOST BUT AT LEAST THEY SAVE US FROM PARAS
Login in to Rate this Post:     0       ?        
Wow, Yaktung you are still trying to justify the war.  First and foremost nothing can ever justify war and killings of 1000s of peoples.  Even destroying the telephone towers, and hydropower stations.  Whats the achievement of the war ???????????????  Has there been even a slightest improvement in the quality of life of general public.  Jhan jhan naramro hudai cha. ............Don't get fooled.........that war was for maoist to get the government.........and nothing more.

All the rules, laws are meant to be non maoist. If  your family is troubled by maoist than there is little chance that you will get justice. We are fighting against the rule of impunity.  Maoist have blantantly awarded the killers. We condemn attack on media. 6-7 media personnel have been killed so far. Evidences are being found that even the lastest killing of a woman journist is linked to maoist.  Do you ever think those people will get justice.  Prachanda himself being in government thretens people that they will resort to gun .   If you see any optimism then you are dumbest person of the world.  Maosit first uprooted king . Remember how king was considered symbol of unity. Different races were one.  Then they attack Hinduism. Remember how they have not touched muslim, christian or buddhist. Because they know 80 percent of people are hindu. Be it making coutnry secular (without any referrendum or consensus), indrajatra incidence, putting another DAHAL priest (by his relative Pushpa Kamal Dahal)  in pashupatinath and beating the priest by his gundas.  Those are not only attacks on hindu people but a plan to distrupt and divide nepal.  The more you shake hinduism , tinker with it the more country will fall into disintegration. Thats their tatics. 


दण्डहीनताको पराकाष्ठा 


एकीकृत
नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को केन्द्रीय कमिटीमा व्यापारी रामहरि
श्रेष्ठ हत्याका मुख्य आरोपी कालीबहादुर खाम ´विविध´पनि समावेश गरिएका
छन्। खाम प्रहरीले खोजिगरिरहेको अभियुक्त हुन्। खामलाई केन्द्रीय कमिटीमा
समावेश गरिएको माओवादी नेता सीपी गजुरेलले स्वीकार गरेका छन्। यस घटनालाई
नेपालमा चरम दण्डहीनता रहेको प्रमाणका रूपमा हेरिने निश्चत छ।
 हत्याका
आरोपीलाई कानुनबमोजिम कारबाही गर्नुको साटो सरकारका हर्ताकर्ताले नै
संरक्षण र सम्मान गर्न थालेपछि विधिको शासनको चरम उपहास भएको छ। यस
व्यवहारले यसै पनि व्यापक रहेको दण्डहीनताको संस्कृतिलाई अझ फैलाउने
निश्चित छ।

चितवनको शक्तिखोर शिविरमा राखिएका माओवादी लडाकुका
कमाण्डर खामको आदेशमा कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको गत जेठमा
अपहरण गरिएको थियो।  शिविरमा दिइएको यातनाबाट रामहरिको मृत्यु भएको थियो।
हत्याको घटना सार्वजनिक भएलगत्तै माओवादीविरुद्ध सडकमा आन्दोलन भएको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहालले उनीलगायत संलग्न सबैमाथि कानुनबमोजिम
कारबाही गर्ने वाचा गरेपछि रामहरि हत्याविरुद्ध भएको आन्दोलन स्थगित भएको
थियो। माओवादीले खाम फेला नपरेको भनी अरू २ जनलाई प्रहरीसमक्ष बुझाएको
थियो। यसैबीच रक्षा मन्त्री रामबहादुर थापाले चितवनमा खामलाई भेटेको
समाचार सार्वजनिक भएपछि संसदमा त्यसको खण्डन गरेका थिए।
खामलाई
माओवादीको केन्द्रीय समितिमा समावेश गरिएको समाचार सार्वजनिक भएपछि पीडित
रामहरि परिवारले पुन: आन्दोलन गर्ने घोषणा गरेको छ भने प्रमुख विपक्षी
नेपाली कांग्रेसले पनि यसमा चासो र चिन्ता व्यक्त गरेको छ। सरकारको
नेतृत्त्व गर्ने पार्टीले हत्याका आरोपीलाई ससम्मान केन्द्रीय सदस्य
बनाउनु लाजमर्दो र विडम्बनापूर्ण अवस्था हो। त्यसमाथि पार्टी केन्द्रीय
कमिटीमा पुनर्स्थापना गर्नु एउटा पक्ष हो भने खामविरुद्धको कारवाही एकदमै
अर्को पक्ष हो भन्ने गजुरेलको भनाइले माओवादीको विधिको शासनप्रतिको
दृष्टिकोण स्पष्ट पारेको छ। अझ माओवादी प्रवक्ता दीनानाथ शर्माले त
अभियुक्त र अपराधी भनेर कारबाही गर्ने काम अदालतको हो भनेर अत्यन्त
अनुत्तरदायी अभिव्यक्ति दिएका छन्। उनले खामको निलम्वन फुकुवा भएको
जानकारी पनि दिए। खाममाथि कारबाही गर्न न्यायिक छानबिन समितिले पनि
सिफारिस गरेको थियो। नेपालको कानुनअनुसार हत्याको आरोपीलाई लुकाउनु वा
संरक्षण गर्नु पनि अपराध हो।
हत्याका आरोपीलाई कानुनबमोजिम कारबाही
गर्नुको साटो सरकारका हर्ताकर्ताले नै संरक्षण र सम्मान गर्न थालेपछि
विधिको शासनको चरम उपहास भएको छ। यस व्यवहारले यसै पनि व्यापक रहेको
दण्डहीनताको संस्कृतिलाई अझ फैलाउने निश्चित छ। सत्तामा बस्नेले जे गरे
पनि छुट पाउनु अराजकताको पनि चरम अवस्था हो। असफल राष्ट्रको यो एउटा मुख्य
लक्षण हो।
नेपाललाई असफल राष्ट्र हुन नदिने र अन्तराष्ट्रिय समुदायसामु
शिर झुकाउनु पर्ने अवस्था सिर्जना नगर्ने हो भने खामलगायतका अभियुक्तलाई
तत्काल न्यायालयमा पुर्‍याउनुपर्छ। यस्तै अवस्था कायम रहने हो भने चरम
अराजकताले सबैलाई समाप्त पार्नसक्छ। दुध उमालेर पोखाउने आगो सोही कारणले
निभ्छ भन्ने हेक्का राख्नै बेस होला।



Last edited: 16-Jan-09 08:37 AM
Read Full Discussion Thread for this article