Posted by: Nepal ko chora January 14, 2009
एक फरक कथा
Login in to Rate this Post:     0       ?        
दिपु, लेख्ने मौका मिले अरु पनि पस्कुला नि पछी। पढेर दुई शब्द  पस्किदेकोमा धन्यवाद।   

gunyucholi, will try to put more salt, pepper and spices in next write-up, thanks for the constructive criticism.

ठुल्दाइ, हजुर जस्तो महारथी लाई पनि एक चोटि म बुझ्न गाह्रो भको? हैन होला। पढेर पत्रिकृया ब्यक्त गरी दिनु भएकोमा धन्यवाद।

Spoken bro, katha "chhoto ra mitho" lageko sunda malai khusi lagyo. bepatta nai ta bhako haina, 2-4 din lai bishram leko matra ho. Bhoj khane bela bhaye pachi nimta dimla ni. 

CL, धेरै पछी मैले लिएर आएको कथा पढेर प्रतिकृया स्वरुप  केही हरफ लेखिदिनु भएकोमा  हजुर लाई पनि धन्यवाद। साइत जुरेछ भने अरु पनि पस्किदै गरौला।

बानेश्वर जि, कथा पढेर दुई शब्द लेखिदिनु भएकोमा धेरै धन्यवाद छ।

बिस्टे ब्रो, कथा पढेर प्रतिकृया ब्यक्त गरी दिनु भएकोमा  धन्यवाद। लेख्ने साइत जुरेछ भने अरु पनि पस्किदै गरौला।
Read Full Discussion Thread for this article