Posted by: dipika02 January 14, 2009
घाइते रातको एउटा कथा
Login in to Rate this Post:     0       ?        
फुच्चे, पढ्दा कथामा नै चुर्लुम्म दुबें। गहकिलो लेखाइ त तिम्रो सधैं नै हुन्छ यो पनि त्यस्तै।
दुबैको आ-आफ्नै ब्यथा,मैले पनि पढुन्जेल सुरुमा "उ" पात्रले भन्न खोजेको बुझेकी थिईन तर अन्तिममा आएर प्रस्ट भएँ।
राम्रो छ त भन्नै पर्दैन   
Read Full Discussion Thread for this article