Posted by: coolbro January 13, 2009
बेर्थ आएछु अमेरिका
Login in to Rate this Post:     0       ?        
काले ले लास्ट पिट्यो यार ! बोतलले मलाई हन्यो यार ! एसै त जागिर नपाको tension ! काले ले पिट्दा कस्तो भयो होला ! काले तैले मेरो जिन्दगी सँग खेलिस ! तलाई साले ओबमा प्रेसिडेन्ट भयो भन्दैमा मलाई बोतल ले हन्नु पर्ने ! लस्ट दुख्यो यार !
Read Full Discussion Thread for this article