Posted by: coolbro January 13, 2009
बेर्थ आएछु अमेरिका
Login in to Rate this Post:     0       ?        
महोदया,
अती प्रसन्न लागेर आउछ सबै जना को रिप्लाई देख्दा! मेरो सामर्थ्यलाई सबैजनाले एउटा उप्लब्धीमुलक थ्रेड को रूपमा लिनु भएकोमा मा सबै जना लाई हार्दिक धन्यवाद टक्रयुन चाहन्छु ! तर  खै त हाम्रा प्रियाजन डिभेलपरहरुले केही पनि सुझाव दिनु भएन नयाँ पिडीलाई, के हाम्रो माया लाग्दैन हजुरहरु लाई? ..
Read Full Discussion Thread for this article