Posted by: बिस्टे January 13, 2009
घाइते रातको एउटा कथा
Login in to Rate this Post:     0       ?        

फुचचे केटो ज्यु,
दह्रो गयो नि एस्पाली, जेन्तेन गरेर पढेर बुझाए आँफैलाई।
जे छ् तेही अन्तिम कै पाटो मा पाये
 “तिमी प्रिथक छैनौ र समानता क्रान्ति होईन समाजले मलाई जुन नजरबाट हेर्छ म तिमीलाइ त्यहि
नजरबाट हेर्छु ,तिमी मात्र थप अध्याय हौ ,भोलिको सुनौला आशमा आज क्रान्तिको खोस्टो
बोक्दै भागेको अध्याय!!!!!!!!!!!!!!!”
जय फुचचे।

अनी त्यो समाप्त को अन्त मा १ हाल्नु को अर्थ चाइ बुझ्न सकिन,पहिलो भाग को सामाप्ती त हैन,दोश्रो भाग आउन बाँकी हो त ?
Read Full Discussion Thread for this article