Posted by: crazy_love January 13, 2009
घाइते रातको एउटा कथा
Login in to Rate this Post:     0       ?        

तिमी
प्रिथक छैनौ र समानता क्रान्ति होईन समाजले मलाई जुन नजरबाट हेर्छ म तिमीलाइ त्यहि
नजरबाट हेर्छु ,तिमी मात्र थप अध्याय हौ ,भोलिको सुनौला आशमा आज क्रान्तिको खोस्टो
बोक्दै भागेको अध्याय!!!!!!!!!!!!!!!

कुरा धेरै गहिरो छ, कथा यति मै नसिद्धिए हुन्थ्यो जस्तो लाग्यो। दोस्रो भाग पनि लेख न।

फुच्चेकेटो कि जय!
Read Full Discussion Thread for this article