Posted by: ritthe January 13, 2009
what else !! ...Its shame ...
Login in to Rate this Post:     0       ?        

मैले बुझे अनुसार अहिलेका सरकार वा पहिला मुलुक हाक्ने हरुलाई दोशारोपन गर्ने आदी इत्यादी कुरा हरु लाई नछुने नै हो भने पनि सत्तामा आउनु अघी "हाम्रो सरकार आउना साथ लोड सेडिङको समस्या तुरुन्तै समाधान गर्छौ" भनेर सत्तामा पुगेका माओवादीहरुले उल्टै ३-४ घण्टाको लोड सेडिङलाई ४ ले गुणन गरेर समस्या समाधान गरिदिएका छन ! वाह !


जय मातृभूमी !

Read Full Discussion Thread for this article