Posted by: Rahuldai January 13, 2009
what else !! ...Its shame ...
Login in to Rate this Post:     0       ?        

सत्ता आउनको लागि १४ हजार निर्दोषहरु को बली चढाउने हरुको लागि अस्पातल बन्द हुनु को अर्थ के हो ला र? बुर्जुवा र सामन्तहरुले मात्र उपचार् गराउने प्राइभेट अस्पातलहरु बन्द भएकै बेश भनेर ताली पिटिरहेका होलान वाइस्यालहरु।



मान्छे भए पो बाच्नु पाउने अधिकार बारे थाहा हुन्छ, रक्त पिपासु दानवहरुको लागि यस्ता संबेदनाहरु ब्यर्थको तर्कना मात्र हुन।


हाम्रो गाउं मा कहिलेइ बिजुली थिएन, यिनलाई ८ घण्टा दिदा नि कराउछन रे। यिनका छोराछोरिहरु बोर्डिङ मा पढाउछन ५ % त के ५०% शैक्षिक कर लगाउनु पर्छ रे। काम्रेड औठा छापहरुको   गफ जता ततै सुनिन्छन।

Read Full Discussion Thread for this article