Posted by: shrijana January 11, 2009
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
कमाइ हाल्यो मस्त पैसो ,को जान्छ गाउँ
भन्छ् मन्ले अब बसी ,मस्ती गरी खाउं
छोरा छोरी कमौदै छन ,तिन्को छैन चिन्ता
देशको पैसा आफ्नै घरमा,भाच्नु छैन सिन्का
अध्यारो छ जता तै ,सत्ता पुरानोले
केही गर्न सक्ने हैन ,मेरो पाखुरा ले
बडी ल्यांगवेज राम्रै थिओ ,बुश बाबु को पनि
छोरा छोरी बुढी बोकी, उतै जाने हामी
पेट्रोल छैन आफ्नो देशमा,के बस्नु यो ठाउँ
हेल्प छैन बिरोधिको ,के को घुम्नु र गाउँ