Posted by: dd_sh January 10, 2009
हरे भगवान मेरो देशको दुर्‍गति........
Login in to Rate this Post:     0       ?        
के गर्नु हाम्रो नया नेपाल को हालत...................................





एउटा जनताले चुनाब भोट नदिएर हारेको मान्छे सभासद
आर्को  चाहि  बम पडकाको अभियोगमा अदलातमा मुद्दा परेर नेपाल पुलिशको "MOST WANTED" लिस्टमा भाको मान्छे सभासद



र अन्तमा पसुपतिनाथले हामी सबैको कल्यान गरुन्
 र
हामी सबैले पसुपतिनाथको पनि कल्यान गरुम्......






यात्रा संविधानसभाको :     संविधानसभा अध्क्ष
सुवास नेम्वाङ एमालेका पूर्व महासचिव माधवकुमार नेपाललाई संवैधानिक समिति
प्रमुखका रुपमा र स्वतन्त्र सदस्य बबन सिंहलाई संविधानसभा सदस्यको
सपथग्रहण गराउँदै ।

Last edited: 10-Jan-09 03:15 PM
Read Full Discussion Thread for this article