Posted by: trisna January 8, 2009
Love lost....जब तिमी मेरो रहेनौ
Login in to Rate this Post:     0       ?        
कती आफुलाई आघत पारेको। भुल्ने होएन भुलाउने कोशीस गर । । हुन त म आफु पनि तेही प्रब्लेम म अड्केको छु म त सकेसम्म रूम् मा बस्दिन काम् बाट् फर्के पक्छि मजाले बाथ् रूम् मा तातो पनि मा बस्ने ।।।। फ्रेन्स्  हरुलाइ खान खान बोलाउने।।अझै टाइम् भयो भने रूम् को समान् आज एता भोलि उता सार्ने।थाकेर  दिमाग् खराब् हुन्छ अनि कसलाइ सम्झने....हास्न लाई गाह्रो भएको यो बद्लिदो एक्लो समाज मा creative  हुनु ठीक छ तर तेस्ता स्वर्थी केटालाई सम्झेर  रुनु आफ्नो अंुल्य समय  बर्बाद गर्नु ब्यर्थ छ....
Last edited: 08-Jan-09 11:43 AM
Read Full Discussion Thread for this article