Posted by: Trishul January 7, 2009
ज्ञानेन्द्र र प्रचण्डका २० समानताहरु
Login in to Rate this Post:     0       ?        

यो लेखाइ र भुस्साहा कुकुरको भुकाइमा के फरक छ ??


एउटा गिद्दे बुढोले देश मारेर सिनो खान लाई जंगल बाट हुँडार को फौज लिएर आयो। पछी भाग लगाउने बेलामा हुँडार ले आफ्नो असली रुप देखायो र गिद्द लाई लखेट्यो। अनी देशमा हुडार् को ब्रम्ह लुट हुन थाल्यो, गिद्देले थुक निल्नु बहेक केही पाएन। अझ, गिद्देले सिनु लुछेर बाँकी रहेको हड्डी खान पाइेला भनेर गिद्दे का पछी लाग्ने भरौटे भुस्साहा कुकुर हरु बहुलाउन थाले , अनी ताल न सुर को प्रोपोगान्डा साझामा आएर भुक्न थाले। अस्तु ..............

Read Full Discussion Thread for this article