Posted by: Rahuldai January 7, 2009
भ्रमको पृथकता
Login in to Rate this Post:     0       ?        
छोटो तर अर्थपूर्ण कथा। एक दिन मर्नु छ भन्ने भुल्नेहरुको ब्यथा। मृत्‍यु अबसंभाब्य हो नै तर मृत्‍यु जीवन्त भयो कि भएन भन्ने महत्वपूर्ण कुरा हो।
लेख्दै गर्नुस्, पढ्ने हामी छदै छौ।
Read Full Discussion Thread for this article