Posted by: [stochastic] January 7, 2009
बेर्थ आएछु अमेरिका
Login in to Rate this Post:     0       ?        
"सानैदेखी धुवाँ पढियो " - भनेको खत्तम पढियो भन्न खोज्या हो भने त अर्कै कुरा। हैन, राम्रो पढेर नि जागिर पाइएन भन्न खोज्या हो भने कुरा मिलेन, अझ त्यो पनि programming field मा। खोइ राम्रो पढेका केटा हरुले त ऐले नि job पाइराकै छन त! अली सुहाउने कुरा गर्न पर्‍यो। खाने मुखलाई अझै नि जुँगाले छेक्या छैन except banking र auto markets.
Read Full Discussion Thread for this article