Posted by: copycat January 6, 2009
पशुपतीनाथ को कल्याण गरुन !
Login in to Rate this Post:     0       ?        
मैले मन्दिरमा भेटि दिँदा मेरो भेटि उपयोग हुन्छःहुन्न भन्ने केहि नसोचि दिने गरेको थिएँ ।  मैले मन्दिरमा दिएँ भन्ने कुरा नै महत्वपुर्ण लाग्थ्यो । अब देखि कस्को खल्तिमा पुग्छ भन्ने पनि सोच्नुपर्ने होला, I mean those Rs1 I used to throw at the foot of the statue.




Read Full Discussion Thread for this article