Posted by: Rahuldai January 6, 2009
पशुपतीनाथ को कल्याण गरुन !
Login in to Rate this Post:     0       ?        

च्यामे कान्छा जी,
हो भने ती असत्तिहरुको लाश आधा मात्र जलुन। अती हुन्छ नि ।


रिट्ठे,
दुष्टहरु त्यहीको  आर्यघाटमा अर्ध जलुन
श्री पशुपती नाथले तिनैको संहार गरुन !  


पशुपती संग यती शक्ती संचित भाईदिएको भए तिनको सर्बनाश भाईसक्थ्यो। १४ हजार निर्दोषहरुको ज्यान मारेको पापले पल पल मर्थ्यो।


जिरा जी,
पशुपतिनाथअलाई के कल्याण गर्लान असत्तिहरुले। आफ्नै   भुँडी भर्लान।


स्याङ्जाली जी,
पशुपतीको भेटी को हरहिसाब राख्नु पर्छ , त्यो सत्य हो। तर नियम कानून र प्रचलित संस्कार लाई वाइस्याल लगाएर दाहसंस्कार गर्नु लाई समर्थन गर्न कदापी सकिदैन।


ek@l जी ,
कुरा मनाशिव हो । खमेरुज का सन्तानहरुले समाजअका हरेक पक्षलाई ध्वस्त गर्दै छन । अनी बिरोध गर्‍यो कि भण्डारीहरुको हबिगत पार्दैछन। अझै प्रचन्ड गाथा गाउदै छन।


no_quiero जी
भारतमा २० लाक नेपाली छन, पश्चिम नेपाल को आधा युबा भारतमा पसिना बगाउछन र घरअको चुल्हो बलेका छन। काम नगरनेहरु वाइस्याल बनेका छन र भारत बिरोधि नारामा राष्ट्रियता खोज्दै छन।


नेपाली मान्छे जी,
समय संगै मुटु दुख्यो र यो कबिता फुर्‍यो।


रबी जी,


धर्म युग्द तिनको उद्देश्य होइन। आम जनतामा त्रास फैलाएर खमेरुज को शासन चलाऊने सूर हो तिनको। कम्बोडियामा २० लाख नरकंकाल अझै छन, खमेरुजको शिकार। 
 
 


 

Read Full Discussion Thread for this article