Posted by: CEO January 4, 2009
CPN YCL Attacks: Pashupati Ka Bhandariharu lai
Login in to Rate this Post:     0       ?        

CPN YCL Attacks: Pashupati Ka Bhandariharu lai 

पशुपतिका भण्डारीमाथि वाईसीएलको आक्रमण

 

पशुपति प्रकरण

Full Story: http://www.dainikee.com/news/index.php?action=news_details&news_id=1361

काठमाडौं पुस २० (दैनिकी)-  पशुपतिमा वाईसीएलको आक्रमणमा परेर १५ भण्डारी घाइते भएका छन्। उनीहरूमध्ये दुईलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। जसमा एकजना केदारमान राजभण्डारी छन्। परम्परागत धर्म संरक्षण समितिले पशुपतिको पश्चिम ढोकाअगाडि आयोजना गरेको पत्रकार सम्मेलनमा वाइसीएलले आक्रमण गरेको हो।

Read Full Discussion Thread for this article