Posted by: pacific salmon January 1, 2009
SAJHA admin लाई भोज को निम्तो।।।
Login in to Rate this Post:     0       ?        
लौ मैले पनि पाये है "SAJHA person of the year."
अब सबै साझा अफ द एअर पाउने हरु ले मिलेर SAJHA admin लाई एउटा दरो पार्टी दिन पर्‍यो।
सब साथी हरु अफुले जे जे सकिन्छ त्यै त्यै लिएर आम्। म चै " घ्यम्पा  " को मोइ र " भैंसि " को पोइ लिएर आउछु।   कस्ले के के ल्याउने हो सब ले पालै पालो भन्दै जाम्। 
Read Full Discussion Thread for this article