Posted by: ramprasadneupane December 31, 2008
Login in to Rate this Post:
0
?
सिकौला भन्दा भन्दै सिक्न पाइयेन कुनै पाठ
इक्छा थियो अमेरिका मा टन्नै कमाउने गाठ
एउटी मोरी सोनिया ले उडाइलगि सपना आफ्नो ता
खाई के भनुम, कस्तो पो रह्यो आफ्नो सन २००८
इक्छा थियो अमेरिका मा टन्नै कमाउने गाठ
एउटी मोरी सोनिया ले उडाइलगि सपना आफ्नो ता
खाई के भनुम, कस्तो पो रह्यो आफ्नो सन २००८