Posted by: Rahuldai December 31, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम रबी, चिप्ले, लहरे , सान्नानी, रिट्ठे। 

किन ढिला हो सब जना? बर्षको अन्तिम दिन नै यस्तो? झन झक्कास हुनु पर्ने, होइन र?

दुइहजार आठमा धेरै पाठ सिक्यौं,
दुइहजार नौ मा हाथमा हाथ जोडौं ।

अधुरा अपुरा सपना हरु पुरा गरौं,
मिलन खुशी र मिलापको कुरा गरौं।

Read Full Discussion Thread for this article