Posted by: Stat December 30, 2008
Login in to Rate this Post:
0
?
२ देखि ५ सम्म लाइनमा बसेका हरु हुन्थे, एक नम्बर चाहि मुटुको बिचमा उसले मन पराउने मान्छे, जसले उसलाइ पनि माया गर्छ।
१ न त सिट नै ल्याप्स भैसकेछ, बाँकी मध्ये चाँही कुनै खाली छन कि सोध्दिनु है
अनी आजभोलि त ढाड दुख्दैन होला नि दिल दुख्न थालेपछि, हैन?
Anyway, Happy New Year Crazy.