Posted by: Rahuldai December 30, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम चेली अनी सान्नानी ।
सान्नानी लाई सानोनानी ले धेरै दु:ख दियो कि क्या हो धेरै दिन भयो गयाप भाको?

चेली को बहिनी केली चाँही पक्कै होइन। महिला भेषधारण गरी झुक्याउने निरर्थक प्रयास गर्ने बहुप्रतिभाशाली पुरुष नै हुनु हुन्छ केली।

अब छानबिन गरी निजलाई पुरुष संघबाट खारेज गर्नु पर्ने देखी यो टिप्पणी पेश गरेको छु, गाउलेहरु हो। सदर भए सदर भन्नु होला र यो प्रस्तावको कदर गर्नु होला। अन्यथा बदर् भन्नु होला।

Read Full Discussion Thread for this article