Posted by: BKMailo December 30, 2008
BHOJPUR
Login in to Rate this Post:     0       ?        

भोजपुर  बन्द

भोजपुर -कास)- ट्याक्टरको ठक्करले बालकको मृत्यु भएपछि त्यसको क्षतिपूर्ति माग गर्दै परिवारले सदरमुकाम बन्द गरेका छन् । ट्याक्टरको ठक्करबाट बोखिम गाविस-३ का विष्णु श्रेष्ठका छोरा १३ वषर्ीय अभिशेष श्रेष्ठको मृत्यु भएको थियो ।

बन्दका कारण भोजपुर सदरमुकाम, टक्सार, बोखिम, भैंसीपंखालगायत आसपास क्षेत्रमा सवारी आवागमन र बजार प्रभावित भएको छ । युनिक एन्ड युनाइटेड एकेडेमीमा कक्षा ४ मा अध्ययनरत श्रेष्ठको मृत्यु भएकामा उचित क्षतिपूर्ति र चालकलाई कारबाही माग गरेका छन् ।

Source: http://kantipuronline.com/kolnepalinews.php?&nid=172783

Read Full Discussion Thread for this article