Posted by: chipledhunga December 30, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

ख ख ठुल्दाइ। हुक्का मेरो डल्ले डल्ले भन्या जस्तो त के गीत भो र, कसो? खोइ चिया ल्याएनन् कसैले।

तिमीले पनि सम्झिएकी भए खै 
चुम्यौ चाहनाले झनै मन पराइ
मलाई भुलेकी भए के भनूँ खै
तिमी साथ आयौ बिष्मात गयो

कुनै चीज मिठो म खोजिरहेथें
म सोचिरहेथें तिमी याद आयौ


चिया खान नपाएर यो अन्तरा नै गोलमाल भयो।    
Read Full Discussion Thread for this article