Posted by: marijaau December 29, 2008
यहिहो हाम्रो उपत्यका ?
Login in to Rate this Post:     0       ?        

यो कान्तिपुरमा प्रका-सीत तस्बिर, एसो हेर्दात इजरायलले प्यालेसटाइनमा बम खसाले जस्तो देखिन्छ | हे र हे र हे र, देख्दा देख्दै यो के भाको, यो धुवाको मुस्लो सब नेताहरु लाई दल्नु पर्ने हो|
थुक्क साला भाग्य, होइन कही कतै बाट सन्तोष हुने ठाउँ छैन|
Read Full Discussion Thread for this article