Posted by: Nepe December 29, 2008
Himal Media Journalists attacked
Login in to Rate this Post:     0       ?        

Pire,

 

यो बाथरुमकफीलाई चानचुने पात्र नठानम् । साझा अधिराज्यमा यो पूर्व अधिराजकुमार पारस शाह बराबरको हैसियत राख्‍दछ if you know what I mean. यसको verbal भटभटेलाई license to kill immunity प्राप्त छ ।

 

पोस्टरहरुमा पनि उसका एउटा सानोतिनो प्रशंसक समुह समेत छ । तर शायद सबभन्दा ठूलो प्रतिरक्षा त उसका शिशुपालिय दुर्वाणीलाई अभिव्यक्ति स्वतन्त्रता र साझाको गौरवमय diversity को रुपमा केही उदारविद्वतजनले आशिर्वाद समेत दिएका छन् ।

 

गधापच्चिस उहिले नाघिसकेको यो गधा साझामा अनेक वर्ष बिताईसक्दा पनि एक गैरजिम्मेबार सन्काहा किशोरको अभिनय गर्न छाडेको छैन । यसको कुरा गरी साध्य छ ?

 

त्यसैले यो दुर्वाची शठलाई नचलाउदा नै समय र शब्दको दुरुपयोगबाट बचिएला ।

 

त बाथरुमको बारेमा मेरो प्रशस्ती यति नै र अन्तिम पनि !

 

Nepe  

Read Full Discussion Thread for this article