Posted by: somewhereondearth December 28, 2008
Login in to Rate this Post:
0
?
क्रेजी लभ जी,
नारी मनोविज्ञान गाह्रो बिषय बस्तु हो भन्छन् । मलाई पुरुष मनोविज्ञान पनि उस्तै लाग्छ ।
नारी भएर (हाल सम्मका साझा का अवलोकन बाट !!) अफ्ठ्यारो बिषयबस्तु रोचकताका साथ लेख्नु भएको छ । सफल पनि हुनुभएको छ । बधाई छ । थोरै केहि पाटाहरु हलुका खल्लो लागे पनि साझा मा एउटा गतिलो कथा पस्किदिनु भएको मा धन्यबाद छ ।
कथाको अन्त्य केहि अनपेक्षित भएपनि स्वतन्त्र लाग्यो । भावना हरु कहिले पो अपेक्षा को वन्धनमा बाधिन्छन् र !!!
उत्कृष्ट प्रस्तुतिका लागि मुरि मुरि धन्यबाद!!!
-somewhereondearth