Posted by: chipledhunga December 26, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

चैत जाँदो बैशाख लाग्दो सुन हजुर सालको पात पलायो
भोक र छैन निद्रा नि छैन सुन हजुर के भको मलाई यो
ढाका टोपी धोएर निचोर
पाइन मैले मायाको बिचार हो जाउँ जाँउ रेलैमा
हे जाउँ जाँउ रेलैमा

शुक्रबारे जदौ सबैलाई।

बिष्टे, यो चिसोमा माथि सरेछौ। आफू भने गर्मीकै लुगा लगाएर अड्डा आएको छु। खाली छ अड्डा पनि आज त। यसो एक कप कफि लिएर आउनु पर्‍यो म पनि। महिला संघ त छुट्टीमै होला।        
Read Full Discussion Thread for this article