Posted by: chipledhunga December 24, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

चिप्ले आज बिदा छ  क्या अनि त चौतारी कब्जा गरेको।

 

हामी त बिदा नभएको बेलामा आउँछौं यो नमे चाँही ठीक उल्टो रहेछ।

 

चिया खान पाइयो, त्यही उपलक्ष्यमा बच्चु दाइको अर्को गीत गाइयो.

 

यो हो गीत तिमीलाई यो हो प्रीत तिमीलाई
सपनामा रचेथें बिपनामा गाएछु
सम्झिदेउ सरर हृदयको पाना बनेर

 

उडी हिंड्ने चरीले नाची हिंड्ने परीले
मनको कुरा जानिन हात मेरो थामिन
आएको छु मायालु दिन्छौ कि त मलाई शरण
यो हो गीत ....

 

पछ्यौरीको छेउमा मुटु मेरो अल्झेको
हाँस्ने खेल्ने ओठमा बिरह छ बसेको
दिलमा चयन छैन हजुर आँखामा छ आँशु बरर
यो हो गीत ....

 

आशा मेरो लामो छ जिन्दगी यो छोटो छ
तिमीलाई पाउने मात्र एक धोको छ
कोशेली यो मायाको बिन्ती छ है फिर्ता नगर
यो हो गीत ....

 

तारेमाम। 

 

 


Read Full Discussion Thread for this article