Posted by: chipledhunga December 24, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

लेख्दा लेख्दै कति दिनको चिया आज एकै चोटि खान पाइयो। चेली, तिमीलाई एकदमै मेरी मेरी क्रिसमस अनि मुरी मुरी धन्यवाद। 

जिम्मालबा लोल लोल लोल। क्यार्नु यो बुढेस्कालाँ आएर बच्चु कैलाशको फ्यान भाईयो, चिया नपाएको झोंकमा उनकै गीत गाइयो।  
Read Full Discussion Thread for this article