Posted by: chipledhunga December 24, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

त्यसै त्यसै कस्तो गाढा माया बसेको
धुँदा पनि जाँदै नजाने
माया भन्ने यस्तै हो कि मलाई मात्र यस्तो
रुँदा पनि जाँदै नजाने

तिमीले त होइन....

एकोहोरो माया हो कि के भनेर सोध्नु
मलाई पीर पर्नु पर्‍यो नि
सपनीमा यति गाढा बिपनीमा टाढा
यो मायाले गर्नु गर्‍यो नि

तिमीले त होइन....

 
Read Full Discussion Thread for this article