Posted by: chipledhunga December 23, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

वो बाउचा के अरुलाई बुढो भन्छौ? सेतो कपाल र चाउरी पर्या गाला लिएर केन्टकीबाट भर्जीनियातिर लागेको हामीले देख्या छैनौ भन्ठानेको? अनि ठुल्दाइ यो ब्राह्मण कार्यक्रम भनेको के हो नि? अस्ति भर्खरै हाम्रो रिसोचले तपाई र म चौतारीका सबैभन्दा जवान भनेर पुष्टी भएको हैन र? तपाईं २६, म २२, बाँकी सबै घाटे बुढाबुढी भन्ने निष्कर्ष निस्किएको हैन त?  
Read Full Discussion Thread for this article