Posted by: Rahuldai December 23, 2008
नयाँ
Login in to Rate this Post:     0       ?        
बडा असली कुरा चेली नानी। गणतन्त्र आएन देशमा गन तन्त्र आएको हो। छिट्टै कम्बोडिया बन्ने छ देश। २० लाख होइन ४० लाख नरकंकालहरु को संग्राहलय बन्ने छ।
Read Full Discussion Thread for this article