Posted by: cheli December 23, 2008
नयाँ
Login in to Rate this Post:     0       ?        
गणतन्त्र कहाँ आको छ र दाइ ? राजतन्त्र त छ नि अझै, राजाको अनुहार मात्र फेरिएको हो, पहिले शाह वंशीय राजाको विरुद्दमा लेख्ने पत्रिकाले गोदाइ खान्थे, अहिले फरक फरक वंशका  थुप्रै राजाहरुका विरुद्द लेख्नेले खान्छन्, फरक त्यति मात्र त हो !!!!

Read Full Discussion Thread for this article