Posted by: ritthe December 22, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

वा ह ठुल्दाइ वा ह !

नयाँ नेपाल मा नयाँ नियम बोराँ हालेर !

यि बुदाँहरु  नि थप्नु पर्‍यो ठुल्दाइ नियम मा !

प्यालो लगायिएको अवस्था सम्म पनि अटेर गरी चिया पान को ब्यबस्था नगरि हाटा गर्ने कामचोरहरुको हाजिरमा हरियो लगाइने छ ! उक्त हरियो लागेपछी लगातार दुई हफ्ता सम्म चिया चमेना दुवैको ब्यबस्था गर्नु पर्ने छ ! हरियो लागिसके पस्चात पनि अटेर गरी आफ्नो दायित्व पुरा नगर्ने कामचोरहरुलाई------ तेस्पछी नि भनी रहनु पर्छ र? निलो रङको पालो आउनै बाँकी छ नि !

Read Full Discussion Thread for this article