Posted by: Rahuldai December 22, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

हो हो रिट्ठे हो । नयाँ चौतारीमा नयाँ नियम।


१- निर्धारित समय भन्दा १५ मिनेट चाँडो वा ढिलो आउनेको हाजिर कापिमा रातो चिन्ह लगाइने छ।


२- निर्धारित समय भन्नाले आ-आफ्नो काम चोर्ने नियमित ट्याम भन्ने बुझ्नु पर्दछ।


३- रातो चिन्ह लगाइएको भोली पल्ट ट्याम मा आएर चिया खुवाउने ब्यबस्था गर्नु पर्ने छ।


४- अर्को दिन ट्याम मै हाजिर भए मात्र टिपेक्स लगाइ हाजिर गर्न मिल्ने ब्यबस्था गरिने छ।


५- लगातार ३ दिन सम्म रातो लगाइएमा चौथऔं दिन पहेंलो लगाइने छ।


६- सो पहेंलो लगाइएको अवस्थामा १ हफ्ते चियापान को ब्यबस्था गर्न सकेमा मात्र हाजिर वापसी को ब्यबस्था गरिने छ।

Read Full Discussion Thread for this article