Posted by: hundari December 20, 2008
साझा माथि शङ्का
Login in to Rate this Post:     0       ?        

हामीले जती भने पनि साझाले वेब साइट सुरक्षित बनाउन सकेन वा बनाउन चाहेन। यो ह्यक भएको भएकै गर्छ किन? मलाई लाग्छ कि यो साझा कै काम हो। यस्ले यस्का युजर हरुको ईमेल ठेगाना ह्यकर लाई दिन्छ कि जस्तो लाग्छ मलाई। बारम्बार ह्यक हुनु र वेब साइट सुरक्षित नबनाउनु ले यही प्रमाणित गर्छ।

यो हिजो राती मात्र पनि ह्यक भएको रहेछ। मैले आधा घण्टा ट्राइ गर्दा पनि एउटै मेसेज hacked turkish hackers anti america मेसेज आइ राख्यो।

Read Full Discussion Thread for this article