Posted by: nepali man6e December 20, 2008
आफ्नै युद्ध
Login in to Rate this Post:     0       ?        

दीपिका ji,
धेरै राम्रो कथा, सधैं आउने कथाभन्दा भिन्न खाल्को तर पनि धेरै राम्रो प्रस्तुती
कथाको भाषा १००% बुझे पनि भाब ५०% पनि नबुझेजस्तो महसुस गरे /
अनी  प्रश्न गरे हामी पुरुषहरुले यी सम्बेदना किन बुझ्न नसकेको ?

कथाको प्रक्रिती हेर्दा कतै कथाकारमा आमुल परिवर्तन त आएको हो कि जस्तो लाग्छ ?

 

 

 

Read Full Discussion Thread for this article