Posted by: Rahuldai December 19, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम चेली ।
सधैं माइला दाई कै खोजी ?

हिजो सम्म पिया ले चिया ल्याउछ भन्दैथ्यो, रिट्ठे । आज ठुलदाइले? म: म: भनेको भए पो सुहाउने कुरा हुन्थ्यो। कहाँ को राजा राम कहाँ को गंगुतेली?

Read Full Discussion Thread for this article