Posted by: ritthe December 19, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

ए बल्ल बुझे बुझे !

>>>सप्पै काकाहरु लाई तालेमाम भन्या छ् है छोरो ले। <<<

काकिहरु लाई भनेनछ खुच्चिङ !

ल हाम्रो पनि शुभ आशिर्वाद छ छोरो लाई !

 

बिस्टेले फुलस्ट्प ला'को लाको लाई रैछ--

त्यो भन्या चाँही बिस्टे ले लेखेर गये सि कोइ नि आ' रइन्छन चौतारी मा अघी देखी भनेको

Read Full Discussion Thread for this article