Posted by: ritthe December 19, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

नमस्कार डिल !

कुशल मंगल् नै भन्नु पर्‍यो !

झ्याल बाहिर हेर्यो जङल नै जङल

मैले पैला पनि देख्या देख्या जस्तो लाग्छ कतै कतै लु जे भे नि ! सम्झनु भो, आउनु भो, तेइ नै ठुलो कुरा हो हाम्रो लागि

Read Full Discussion Thread for this article