Posted by: ritthe December 19, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

क्यारिचौ गाउले हो?

बिस्टेले फुलस्ट्प ला'को लाको लाई रैछ ! घर बाट काम गरेसी त झन आफ्नै मनको आँफै राजा हुनु पर्ने बिस्टे झन पो ढिलो भो चौतारी छिर्न भन्छ? कि घरबाट काम गर्ने बाहाना ले ५२ पत्ती जम्दैछ पुरा? ल ल तिम्रै मोज छ !

चिप्ले झन त्यसरी राजमार्ग नै बन्द गरेपछी कसरी आउछ लडका लडकीहरु चौतारीमा? उडेर आउनलाई पिलेनको टिकेस नि महँगो छ ! लु बुझिन मैले त !

अरु सबै कता बेपत्ता?


तुम इतना जो मुस्कुरा रहे हो
क्या गम है जिसको छुपा रहे हो

Last edited: 19-Dec-08 12:18 PM
Read Full Discussion Thread for this article