Posted by: बिस्टे December 19, 2008
Login in to Rate this Post:
0
?
गूड् मर्निङ चौतारी
तारेमाम ठुल्दाइ,रिट्ठे, चिप्ले,ठुली,हर्के जदौ।
हर्के लण्डना पुगेर जदौ अर्न भ्याईसकेछ, लौ मोज गर,नेपाल गर भोज गर।
आफु त आज घरआट काम अर्दै हो तेसैले आउन ढिला भा हो। लौ गफ अर्दै अरम म गये भात खान।