Posted by: ritthe December 19, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ हर्के !

लण्डन बाट चौतारी हेर्दा अली होस् पुर्‍याउनु नि ! साझामा आउने त्यता तिरका नेपालीहरु नि धेरै छन !

हर्क बहादुर हमाल यिनै रेछन भन्लान नि फेरी !

हर्के लण्डन पुगेर "गूड् मर्निङ चौतारी" भनेर लेख्न भ्याइसक्यो ! ह्या भा'हरु चाँही किन यस्तो कुम्भकर्ण? मैले खोलिन भने त चौतारीको ढोका १२ बजे सम्म बन्द हुने रैछ ! उफ्फ्फ

तारेमाम  ठुल्दाइ ! 

आज ठुल्दाइको चिया ल्याउने पालो ! लु हेरम हामी पनि ! समावेसी नेपालको उदाहरण बनिदिनुस् त ठुल्दाइ आज !

Read Full Discussion Thread for this article